काठमाडौं– आसन्न चैत्र ५ गते हुने स्ववियु निर्वाचनको विषयमा शंकरदेव क्याम्पसमा स्ववियु सभापतिले स्ववियुको कोष दुरुपयोग गरि भर्ना गरेको विषय निकालेर तालाबन्दी गरिएको छ । स्ववियुले गरिब, पिछडिएका, अपाङ्ग तथा जेहनदार विद्यार्थीको नाममा रहेको कोषबाट स्ववियु सभापतिले चार सयभन्दा बढि विद्यार्थीको भर्ना गरिएको विषय उठेपछि एमाले निकट अनेरास्ववियुले तालाबन्दी गरेको हो । ‘स्ववियु सभापति नै […]
सोही नगरपालिका स्थित चिम्टेस्वर महादेवको मन्दिर अगाडि तीन दिन नि:शुल्क स्वास्थ्य सेवा प्रदान गरिएको थियो। जसमा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालका डाक्टरहरुले सामान्य स्वास्थ्य परीक्षण, स्त्रीरोग सम्बन्धी, हाडजोर्नी सम्बन्धी, नाक, कान, घाँटी सम्बन्धी, आँखा जाँच, दाँतको जाँच र पेटको भिडियो एक्सरेलगायत गरेका थिए।
KATHMANDU: The road cleanup programme was conducted during the Holi festival in Thamel, Kathmandu. NTT DOCOMO, Colorbath Japan, and IGC Business Holding organized the campaign in collaboration with the Thamel Tourism Development Board as part of their Clean Hero Project. “This initiative, aligned with the United Nations Sustainable Development Goals (SDGs), aims to promote better […]