आईसीटी अवार्डका ३ विधामा उत्कृष्ट स्टार्टअप, प्रडक्ट र इन्नोभेसन सार्वजनिक

आईसीटी अवार्ड कार्यक्रमअन्तर्गत यस वर्षका लागि विभिन्न ३ विधामा उत्कृष्ट ५ सार्वजनिक गरिएको छ । स्टार्टअप आईसीटी अवार्ड २०२३, प्रडक्ट आईसीटी अवार्ड २०२३ र राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड २०२३ विधामा १४ जना जुरी सदस्यको छनोटका आधारमा बुधबार उत्कृष्ट ५ को घोषणा गरिएको हो ।