बौद्धमार्गी देशमा उडान विस्तारको योजनामा वायुसेवा निगम

५ फागुन, काठमाडौं । नेपाल वायुसेवा निगमले बौद्धमार्गी मुलुकमा उडान विस्तारको योजना बनाएको छ । निगमका महाप्रवन्धक डिमप्रसाद पौडेलले नेपाल वायुसेवा निगमले बौद्धमार्गी बाहुल्य भएका देशमा उडान बिस्तारको योजना रहेको जानकारी गराएका छन् । बुधबार नेपाल एयरलाइन्स र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच नेपालको पर्यटन प्रवर्द्धन र बुद्धदर्शनको विस्तारमा पारस्परिक सहयोगको माध्यमले अगाडि बढ्ने सम्बन्धी समझदारी पत्रमा […]

सम्बन्धित सामग्री

वायुसेवा निगम उकालोतर्फ लागेको छ : मन्त्री किराँती

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले ढिलै भएपनि वायुसेवा निगम उकालोतर्फ लागेको बताएका छन् । शनिबार काठमाडौंमा नेपाल वायुसेवा निगमको भवन शिलान्यास गर्दै मन्त्री किराँतीले निगमभित्रका विभिन्न पक्षलाई सुधार गर्दै ढिलै भएपनि ओरालो यात्रा अन्त्य भएर उकालोतर्फ लागेको बताएका हुन् । उनले दुर्गम क्षेत्रमा उडान गर्ने जहाजहरुको खरिद प्रक्रिया अघि बढाइएको र अन्तर्राष्ट्रिय […]

वायुसेवा निगम र आन्दोलनरत पक्षबीच सहमति : नियमित उडान सुरु

काठमाण्डाै - विमान परिचारिका अर्थात् ‘क्याबिन क्रु’ को आन्दोलनका कारण रोकिएको नेपाल राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) को नियमित उडान सुरु भएको छ । दुई जना क्याबिन क्रुको करार नवीकरण नगरेका विषयमा उनीहरु आन्दोलनमा उत्रिएपछि बुधवार र बिहीवार उडान रोकिएको थियो । निगम व्यवस्थापन र क्याबिन क्रु सङ्घबीच हिजो दिनभर छलफल गरेर सहमति भएसँगै बेलुकादेखि उडान पुनःसञ्चालनमा आएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार बुधवार बिहान निर्धारण गरिएका उडान राति मात्रै भएको थि...

भैरहवाबाट उडान गर्न निगम तयार

काठमाडौं–दिल्ली रुटतर्फ सातामा चारवटा उडान रोकिएपछि नेपाल वायुसेवा निगम भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्न तयार भएको छ । सोमबार पर्यटनमन्त्री जीवनराम श्रेष्ठको उपस्थितिमा पर्यटनसचिव, क्यान र निगमका उच्च अधिकारीबीच बसेको बैठकमा निगम...

नेपाल एयरलाइन्सलाई क्यानकाे कारबाही, दिल्ली उडान कटौती

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नोपाल एयरलाइन्स) को भारतको नयाँदिल्लीको उडान कटौती भएको छ। नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सको आइतबार विहान तय भएको दिल्ली उडान कटौती गरेको हो।   ...

नेपाल एयरलाइन्सलाई प्राधिकरणको कारबाही, दिल्ली उडान संख्यामा कटौती

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को भारतको नयाँदिल्लीको उडान कटौती भएको छ ।

आठ देशका १० सहरमा नेवानिको उडान ८० प्रतिशत सिट भरिभराउ

साउदी अरेबियाको रियादमा उडान सुरु गरेसँगै नेपाल वायुसेवा निगम (नेवानि)ले आठ देशका १० गन्तव्यमा उडान विस्तार गरेको छ । पछिल्लो पटक ९ वैशाखदेखि साउदीको रियादमा साताको  दुईवटा उडान सुरु गरेको नेवानिकी...

साउदीमा नेवानिको उडान सुरु

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि)ले शुक्रबारदेखि साउदी अरेबियाको राजधानी रियादमा नियमित उडान सुरु गरेको छ । नेवानिको पहिलो उडान साँझ सवा पाँच बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रियादका लागि प्रस्थान...

नेवानिको रियादमा नियमित उडान, उडान तालिका सार्वजनिक

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरले) वैशाखदेखि साउदी अरेबियाको रियादमा नियमित उडान सुरु गर्ने भएको छ । निगमले एक विज्ञप्तिमार्फत काठमाडौँ–रियाद–काठमाडौँ उडान तालिकासमेत सार्वजनिक गरेको हो । रियाद गन्तव्यका लागि अप्रिल २०२२ र मे महिनाका लागि उडान तालिका सार्वजनिक गरेको निगमले निकट भविष्यमा थप नयाँ हवाई गन्तव्यसँग जोडिने प्रतिबद्धतासमेत जाहेर गरेको छ । “निगमले …

अन्तर्राष्ट्रिय उडान बढाउँदै वायुसेवा निगम

कोभिड महामारी कम हुँदै गएसँगै नेपाल वायुसेवा निगम (नेवानि)ले रोकिएका अन्तर्राष्ट्रिय उडान सुरु गर्न थालेको छ । १ अप्रिलदेखि काठमाडौंबाट जापानको नारितामा साताको दुई उडान गर्न लागेको निगमले जनाएको छ । अहिले...

नेपाल एयरलाइन्सको दुबईमा नौ उडान

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले दुबई गन्तव्यमा उडान विस्तार गरेको छ । एयरलाइन्सले दुबईमा सातामा सात उडान गर्दै आएकामा आजदेखि थप दुई उडान थपेर सातामा नौ उडान भर्ने भएको हो । दुबई गन्तव्यमा थपिएको उडानमा सवार यात्रुलाई शुभकामना र निगम परिवारलाई हौसला प्रदान गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री विहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल …