करार भर्तिकेन्द्र बनाइँदै विकास प्राधिकरण, नियम मिचेर नियुक्ति

काठमाडौँ । करार ‘भर्तिकेन्द’का उपनामलेसमेत परिचित उपत्यका विकास प्राधिकरणमा कानुन विपरीत कर्मचारी भर्ना गरेको खुलासा भएको छ । मन्त्रालयका एक उच्च अधिकारीको दबाबमा काठमाडौँ उपत्यका विकास प्राधिकरणले छैटौँ तहको समाजशास्त्री पदमा करार नियुक्ति दिएको खुल्न आएको हो । काठमाडौँ उपत्यका विकास प्राधिकरण कर्मचारी सेवा, सर्त सम्बन्धी विनियमावली, २०७२ को विनियम २७ मा सहायक स्तरको कर्मचारी […]