नेपाल दूरसञ्चार प्राधिकरणको बोर्डमा अब एक जना महिला सदस्य अनिवार्य

नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड सदस्यमा अब एक जना महिला अनिवार्य हुने भएको छ । बुधबार अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सूचना प्रविधिमा महिला संस्थाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले यस्तो जानकारी दिएका  हुन् ।  दूरसञ्चार ऐनमा अब प्राधिकरणको बोर्डमा एकजना महिला सदस्य अनिवार्य हुने व्यवस्था गर्न लागेको उनले...