एजेन्सी । भारतीय टेलिभिजन अभिनेत्री तुनिषा शर्मा आत्महत्या प्रकरणका मुख्य अभियुक्त शिजन मोहम्मद खानले जमानत पाएका छन् । भारतीय सञ्चार माध्यामका अनुसार शिजनलाई लिन उनकी आमा र दुई जना बहिनी फलक नाज र शफाक नाज वसई अदालत पुगेका थिए । झण्डै ७० दिन जेल बसेपछि शिजनले मार्च ४ मा वसई अदालतबाट जमानत पाएका हुन् । […]