मोरङ – कोसी प्रदेश सरकारले पहिचानवादी आन्दोलनका क्रममा मृत्यु भएका पदम लाहेजाङका परिवारलाई ५ लाख रुपैयाँ राहत दिने भएको छ। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार सम्पन्न मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री समशेर राईले पहिचान पक्षधरको आन्दोलनमा मृत्यु भएका लिम्बूको परिवारलाई सरकराले राहत रकम उपलब्ध गराउने भएको बताए। त्यसैगरी, बैठकले सो […]