अर्बालाई धार्मिक पर्यटकीय क्षेत्र बनाइने

दुई शताब्दीभन्दा अघिदेखि अस्तित्वमा आएको पोखरा महानगरपालिका–१३ आर्बास्थित महाप्रभुधाम, मणिद्विपलगायत धार्मिकस्थललाई समेटेर धार्मिक पर्यटकीयको रूपमा विकास गरिने भएको छ । यहाँको पर्याप्त धार्मिकस्थलका प्रचारप्रसार हुन नसकेको अवस्थामा सङ्घ, प्रदेश र स्थानीय तहले धार्मिक पर्यटकीय विकासका लागि ध्यान दिनुपर्ने महाप्रभुधाम रतन पाण्डे पर्यटकीय क्षेत्र विकास समितिका अध्यक्ष धर्मराज बरालल बताउनुहुन्छ ।           पोखराको मुख्य बजारबाट नजिकै रहेको आर्वा प्राचीन धार्मिक एवं ऐतिहासिकस्थल भएर पनि उचित प्रचारप्रसार र भौतिक पूर्वाधार विकासको अभावमा ओझेलमा परेको उहाँको भनाइ छ । यहाँ आउने पर्यटकले पोखरा उपत्यकाको दृश्यावलोकनसहित अन्नपूर्णदेखि लमजुङ हिमालसम्मका रमणीय दृश्य एकसाथ नियाल्न पाउनाका साथै ऐतिहासिक एवं धार्मिक पक्ष प्रत्यक्ष अवलोकन गर्न सक्छन।  महाप्रभुधाम, मणिद्विपलगायत स्थानको प्रचारप्रसार एवं पूर्वाधार विकास गर्न सके यो क्षेत्रलाई धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्यका रुपमा विकास गर्न सकिने उहाँको भनाइ छ । आजभन्दा झण्डै दुई सय वर्षअघि स्वर्गद्वारीबाट महाप्रभु आएर यहाँ दुई महिनासम्म यज्ञ गरेर मनोकांक्षा पूरा गर्नुभएकाले यहाँको गरिमा बढेको बताइन्छ । अध्यक्ष बरालकानुसार तत्कालीन समयमा महाप्रभुहरूले यज्ञ गरेका कुण्ड अझै सुरक्षित रहनाका साथै वरपरका गुफा, गणेश तथा शिवजीको मन्दिर, रतन पाण्डे थान आदि धार्मिक एवं ऐतिहासिकस्थल पनि छन् ।

सम्बन्धित सामग्री

पर्यटकीय क्षेत्र वसन्तपुर वरपर सरसफाइ

विश्व सम्पदा सूचीमा रहेको काठमाडौँ महानगरपालिकाका– २४ पर्यटकीय क्षेत्र वसन्तपुरमा रहेका मठमन्दिर वरपर डबली तथा सडकको सरसफाइ गर्दै कामपाका कर्मचारी । तस्बिर- चन्द्रकला क्षेत्री/रासस

ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न माग

पर्यटन व्यवसायीहरूले ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेका छन् । पर्यटन व्यवसायीले नेपाल आउने ८० प्रतिशत पर्यटक ठमेलमा पुग्ने गरेको भन्दै सरकारले ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न माग गरेका हुन् । नेपालभर पर्यटकका लागि आवश्यक सेवासुविधा ठमेलमा नै रहेको भन्दै व्यवसायीहरुले नेपालको विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न आवश्यक रहेको बताएका हुन् […]

ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न माग

काठमाडौँ – पर्यटन व्यवसायीले ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेका छन्। पर्यटन व्यवसायीले नेपाल आउने ८० प्रतिशत पर्यटक ठमेलमा पुग्ने गरेको भन्दै सरकारले ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न माग गरेका हुन्। उनीहरूले नेपालभर पर्यटकका लागि आवश्यक सेवा–सुविधा ठमेलमै रहेको भन्दै नेपालको विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न आवश्यक रहेको बताए। ठमेल पर्यटन […]

ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न माग

काठमाडौं । पर्यटन व्यवसायीहरुले ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेका छन् । पर्यटन व्यवसायीहरुले नेपाल आउने ८० प्रतिशत पर्यटक ठमेलमा पुग्ने गरेको भन्दै सरकारले ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न माग गरेका हुन् । उनीहरुले नेपालमाभर पर्यटकको लागि आवश्यक सेवासुविधा ठमेलमा नै रहेको भन्दै नेपालको विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न आवश्यक रहेको […]

ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न व्यवसायीहरुको माग

पर्यटन व्यवसायीहरुले ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेका छन्। पर्यटन व्यवसायीहरुले नेपाल आउने ८० प्रतिशत पर्यटक ठमेलमा पुग्ने गरेको भन्दै सरकारले ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न...

सामुदायिक वनलाई पर्यटकीय क्षेत्र बनाइँदै

रौतहट : पछिल्लो समय रौतहटमा पनि पर्यटकीय विकासकाे गति बढेकाे छ। रौतहटको चन्द्रपुरमा रहेको तिलेश्वरनाथ सामुदायिक वनलाई धार्मिक तथा पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले संरचना निर्माण थालिएको हो।नेपाल सरकार पर्यटन मन्त्रालय र चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा भौतिक संरचनाको निर्माण थालिएकाे छ। चन्द्रपुर नगरपालिका वडा नं–३ मा रहेको तिलेश्वरनाथ सामुदायिक वन क्षेत्रमा तिलेश्वरनाथ पर्यटकीय क्षेत्र निर्माण गर्न लागिएको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष राजु धामीले जानकारी दिए।

‘कागेश्वरी काठमाडौंकै पर्यटकीय क्षेत्र हुनसक्छ’

काठमाडौंको पूर्वी क्षेत्रमा रहेको कागेश्वरी क्षेत्र काठमाडौंकै सबैभन्दा प्रिय पर्यटकीय क्षेत्र बन्नसक्ने सम्भावना एक कार्यक्रमका वक्ताले औंल्याएका छन्।...

ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा गर्दै मधेश सरकार

पर्सा : मधेश सरकारले पर्साको ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा गर्ने भएको छ। राजधानी जनकपुरधाम बाहिर ठोरीमा नै मधेश सरकारको मन्त्रिस्तरीय बैठक बसी शुक्रबार पर्साको ठोरीलाई यो प्रदेशकै पहिलो पर्यटकीय क्षेत्र घोषणा गर्न लागिएको हो।शुक्रबार ठोरीमा मन्त्रिस्तरीय बैठक बस्ने मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीले बताए। त्यही पुगेर मन्त्रिस्तरीय बैठक बसेलगत्तै ठोरीलाई आधिकारिक रूपमा पर्यटन क्षेत्र घोषणा गरिने मुख्यमन्त्री गद्दीका स्वकीय सचिव दीपक यादवले जनाए। पर्साको ‘ठोरी’लाई पर्यटकी

पर्यटकीय क्षेत्र शोभातालमा थारु घरबास

कञ्चनपुर।बेलौरी नगरपालिकाको पर्यटकीय क्षेत्र शोभातालमा थारु घरबास पर्यटन (होमस्टे)बनाउन सुरु गरिएको छ। शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने नगरपालिकाको योजनाअनुसार थारु होमस्टेको भवन बनाउन लागिएको नगर प्रमुख पोतिलाल चौधरीले बताए।होमस्टे भवन निर्माण कार्यको शिलान्यास गर्दै नगर प्रमुख चौधरीले आन्तरिक पर्यटन व्यवसायलाई प्रर्वद्धन गर्न र थारु समुदायको संस्कृति,रहनसहन,भेषभूषा र मौलिक खाद्य परिकार संरक्षण र प्रवर्द्धनका लागि होमस्टे सञ्चचालन गर्ने लगेको बताए। रासस

पर्यटकीय क्षेत्र शोभातालमा थारु घरबास

कञ्चनपुर।बेलौरी नगरपालिकाको पर्यटकीय क्षेत्र शोभातालमा थारु घरबास पर्यटन (होमस्टे)बनाउन सुरु गरिएको छ। शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने नगरपालिकाको योजनाअनुसार थारु होमस्टेको भवन बनाउन लागिएको नगर प्रमुख पोतिलाल चौधरीले बताए।होमस्टे भवन निर्माण कार्यको शिलान्यास गर्दै नगर प्रमुख चौधरीले आन्तरिक पर्यटन व्यवसायलाई प्रर्वद्धन गर्न र थारु समुदायको संस्कृति,रहनसहन,भेषभूषा र मौलिक खाद्य परिकार संरक्षण र प्रवर्द्धनका लागि होमस्टे सञ्चचालन गर्ने लगेको बताए। रासस