खानेपानी संस्थान बोर्डमा मर्ज गरेको विरोधमा धरान उपमहानगर घेराउ, प्रहरी र प्रदर्शनकारीबीच झडप
नेपाल खानेपानी संस्थानको धरानस्थित शाखाको सम्पत्ति तथा दायित्व र जिम्मेवारी धरान खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण गरिएको विरोधमा धरानमा प्रदर्शन भएको छ।...