गैरआवासीय नेपाली संघको विवाद चरमोत्कर्षमा

काठमाडौं । गैरआवासीय नेपाली संघ, एनआरएनएको विवाद चरमोत्कर्षमा पुगेको छ । एकले अर्को पक्षलाई निषेध र दोषारोपण गर्ने क्रम जारी छ । यसैक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समितिले कारबाही गरेका संरक्षक परिषद् र उच्चस्तरीय समितिलाई पूर्ववत् काम गर्न अर्को पक्षले आग्रह गरेको छ । राष्ट्रिय समन्वय परिषद्, एनसीसीका अध्यक्षहरूले दुवै समितिलाई यथावत काम गर्न भनेका हुन् । […]