भारतमा बडिगार्डको घेरमा प्रदीप

फिल्म ‘प्रेमगीत ३’ अभिनेता प्रदीप खड्का, अभिनेत्री क्रिस्टिना गुरुङ र निर्माता सन्तोष सेन अहिले भारतमा रहेका छन् । फिल्म नेपालसँगै भरतमा पनि प्रदर्शन हुने भएपछि प्रचार प्रसारका लागि उनीहरु केही दिन पहिले त्यहाँ पुगेका हुन् । फिल्म प्रचार प्रसारका लागि उनीहरु त्यहाँका मिडिया, वितरण लगायतको भेटघाटमा छन् । मुम्बईका गतिविधिको भिडियो अहिले सामाजिक सञ्जालमा देख्न सकिन्छ । सो क्रममा अभिनेता प्रदीप खड्कालाई बडिगार्डको घेरमा देख्न सकिन्छ ।प्रदीपका लागि बडिगार्डको ब्यवस्था हाइली ट्रेन्ड ए