काठमाडौँ । धादिङमा जिउँदै मान्छे पुर्ने डोजर चालक भारतबाट पक्राउ परेका छन् । गत फागुन २७ गते धादिङको त्रिपुरासुन्दरी गाउँपालिमा मान्छे पुर्ने जेसिबी चालक भीमबहादुर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो । घटनापछि फरार भएका बुढाथोकी फरार थिए । केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका डिएसपी अनिल घिमिरेको टोलीले बुढाथोकीलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो । फरार...
The post धादिङमा जिउँदै मान्छे पुर्ने डोजर चालक भारतबाट पक्राउ appeared first on Purbeli News.