न्यायाधीशसँग सेटिङ छ भन्दै चिनियाँ नागरिकसँग लाखौं ठगी, महिला पक्राउ

आइतबार साँझ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१५ छाउनीबाट पक्राउ गरेको हो ।