धनकुटा । धनकुटा नगरपालिकाले शहरी उत्थानका लागि मार्गचित्र निमार्ण सुरु गरेको छ । नगरपालिकाले नगरपालिकाको जोखिम क्षेत्र र जोखिम प्रवृति पहिचान, नगरको प्राथमिकतामा रहेका शहरी विकास क्षेत्रको वर्तमान जोखिम र प्रवृति सम्बन्धको विश्लेषण गर्ने गरी मार्गचित्र निर्माण गरिने जनाएको छ । नगरपालिकाको प्राथमिकतामा रहेको नगरको शहरी विकास क्षेत्रको उत्थान कार्यक्रम कार्यान्वयनका लागि स्रोत परिचालन सहितको […]