कोभिसिल्डले नष्ट गर्‍यो १० करोड डोज भ्याक्सिन

भारतीय खोप उत्पादन कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले म्याद सकिएको कोभिडविरुद्धको भ्याक्सिनको १० करोड डोज नष्ट गर्नुपर्ने जनाएको छ । विश्वको सबैभन्दा ठूलो कोभिड खोप निर्माता कम्पनी सेरमले भ्याक्सिनको माग निकै...