काठमाडौँ – सर्वोत्तम सिमेन्ट उद्योगको सेयर खरिद प्रकरण बाहिरिनुभन्दा करिब १ महिना अघि जेठ ३१ मा बसेको धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले पाँच कम्पनीको सेयर मूल्यमा अस्वाभाविक वृद्धि भएको निष्कर्ष निकाल्यो । दिनानुदिन रेकर्ड बनाउँदै नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकको ग्राफ उकालो लागिरहेको समयमा बोर्डले पाँच कम्पनीलाई…