काठमाडौं : चितवन धनकुटा र सप्तरीमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ। चितवनको ईच्छाकामाना गाउँपालिका ४ पृथ्वी राजमार्गको धारापानीमा बुधबार बिहान सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा करिब ३५ वर्षीय पुरुष रहेका छन्। मृतकको नाम थर ठेगाना भने खुल्न सकेको छैन्। नम्वर नखुलेको सवारी साधनले आज बिहान करिब ४ बजे उनलाई ठक्कर दिएको थियो। दुर्घटना गराई फरार रहेका सवारी साधन सहित चालकको खोजि कार्य भईरहेको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।यस्तै