सुपथ मूल्य पसलबाट चामल बिक्री

मुगु– हिमाली जिल्ला मुगुमा सञ्चालित सुपथ मूल्य पसलबाट नेपालीको महान चाड दसैँ र तिहारलाई लक्षित गर्दे बिहीबारसम्म चार सय ४२ क्वीन्टल चामल बिक्री भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुमा सञ्चालन भएको सुपथ मूल्य पसलबाट हालसम्म सो चामल बिक्री भएको खाद्य कम्पनीले जनाएको हो । दसैँँ, तिहार, छठलगायतका चाडपर्वलाई मध्यनजर […]

सम्बन्धित सामग्री

जुम्लामा खाद्य कम्पनीको सुपथ पसल सञ्चालन

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुपथ मूल्य पसल सञ्चालन गरेको छ । दसैँलगायत चाडबाडलाई लक्षित गरी जुम्लाका स्थानीयलाई सहुलियतमा चामल बिक्री गर्न आजदेखि सुपथ पसल सञ्चालन भएको हो ।

गोदाममै थन्कियो सरकारी चामल

उपभोक्तालाई सस्तो मूल्यमा चामल दिने भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य कार्यालय नेपालगञ्जले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । मूल गेटमै सूचनाका लागि ब्यानर टाँगेर असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । निर्धारित बजार मूल्यभन्दा प्रतिकिलो रु पाँच कम गरेर बिक्रीमा राख्दासमेत एक किलो चामल बिक्री भएको छैन । सरकारले बिक्री गर्ने चामलभन्दा बजारमा सस्तो र गुणस्तरीय चामल पाउँदा सो चामल बिक्री हुन नसकेको हो । बजारमा पाइने चामलसँग प्रतिस्पर्धा गर्न नसक्दा सरकारले सञ्चालन गरेको सुपथ मूल्य पसलबाट चामल बि...

गोदाममै थन्कियो सरकारी चामल

बाँके । उपभोक्तालाई सस्तो मूल्यमा चामल दिने भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य कार्यालय नेपालगञ्जले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । मूल गेटमै सूचनाका लागि ब्यानर टाँगेर असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । निर्धारित बजार मूल्यभन्दा प्रतिकिलो रु पाँच कम गरेर बिक्रीमा राख्दासमेत एक किलो चामल बिक्री भएको […]

सिमकोटमा छुटमा चामल

हुम्ला सदरमुकाम सिमकोटमा पहिलोपल्ट सुपथ मूल्य पसल सञ्चालन गरी छुटमा चामल बिक्री गर्न थालिएको छ । दसैं–तिहारलगायतका चाडपर्वलाई लक्षित गरी पहिलोपल्ट छुटमा चामल बिक्री गर्न लागिएको हो ।

२० प्रतिशत छुटमा चामल

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले निषेधाज्ञाको समयलाई मध्यनजर गर्दै सुपथ मूल्य पसल सञ्चालन गरेको छ । लामो समयसम्म भएको लकडाउनले बजारमा सहजै चामल पाउन मुस्किल भएपछि कम्पनीले २० प्रतिशत छुटमा चामल बिक्री गरेको हो ।