अविवाहित युवक र युवती एउटै रुखमा झुण्डिएको अवस्था भेटिए

बैतडी : बैतडीमा एक जोडी युवायुवती मृत फेला परेका छन्। मृत फेला पर्नेमा सिगास गाउँपालिका-५ का २१ वर्षीय केशव दमाईं र १८ वर्षीया रमिता विक रहेका बैतडीका प्रहरी प्रमुख प्रेमबहादुर शाहीले जानकारी दिए। उनीहरू दुवै जना चिउरीको रुखको एकै हाँगोमा झुण्डिएको अवस्थामा फेला परेका हुन्। मृतक दुवै जनाको शव परीक्षणका लागि…