कञ्चनपुर - शुक्लाफाँटा नगरपालिका–१२ का वनहरा– दोदा नदीको बाढीबाट वर्षेनि प्रभावित हुँदै आएका परिवार सङ्गठित भइ मत माग्नका लागि घरदैलोमा पुग्ने उम्मेदवारलाई कबुलियतनामा गराउन थालेका छन् ।
बाढी प्रभावित परिवारले वनहरा–दोदा नदी बाढी पीडित सङ्घर्ष समिति गठन गरी नदी नियन्त्रणका लागि कार्य गर्न प्र...