नेपालले कम विकसित मुलुकको खुट्किलो पार गर्दाको चुनौती

बलियो अर्थतन्त्रको जग बसाउन आवश्यक पर्ने कृषि तथा औद्योगिक क्षेत्रको विकास तथा प्रवर्धनका साथै मुलुकमा लगानीयोग्य वातावरण तयार नभएसम्म दिगो व्यापारको अवधारणालाई मूर्तरूप दिन सकिंदैन।