काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु जोड्ने मोटरेबल पक्की पुल बगाएको छ। यस्तै, बाढीले गोरखाको माछिखोला बजारमा ठूलो क्षति गरेको छ । बाढीले केरौँजा जाने झोलुंगे पुल बगाएको छ भने सल्लेरी र जगत बजारमा समेत ठूलो क्षति पुर्याएको छ । चुमनुब्री गाउँपालिकाको वडा नम्बर ६ स्थित खारोङ र उङजुलुङको बीचमा सुक्खा […]
नेपालीको महान् पर्व बडादसैं आजदेखि सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन घरघरमा घटस्थापना गरी जमरा राखेर दुर्गाको पूजा आरम्भ गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज घटस्थापनाको साइत बिहान ११ः४७ बजे छ। समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार आज दिनभर चित्रा नक्षत्र परेकाले मध्याह्नकालको अभिजित् मुहूर्तमा घटस्थापनाको साइत दिइएको हो। सूर्योदयकालमा प्रतिपदा […]
‘मलाई एक दिन कसैले सोध्यो, तिमी खेतमा के उब्जाउँछौ ? मैले भनेँ, दाउरा । म आफैँ उब्जाइरहेको छु । नत्र यी सबै साथीहरूले मलाई भिजेका दाउराले जलाउँथे ।’
‘धुवाँ आँखामा गएपछि उनीहरूको आँखाबाट आँसु आउँथ्यो । …