सन्दीप लामिछानेलाई थप २ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई १२ वर्षसम्मको कैद सजाय माग दाबी गर्दै प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस गरेको छ । लामिछानेमाथिको अनुसन्धान सक्दै प्रहरीले कैद सजाय माग दाबी सहित आइतबार सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस गरेको हो । मुलुकी फौजदारी अपराधसंहिता अनुसार १६ वर्षदेखि १८ वर्ष उमेरसम्मका किशोरीलाई बलात्कार गर्नेलाई १० […]