‘राष्ट्रपति हटाएर राजसंस्था, प्रदेश संरचना खारेज र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री’

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश संरचना खारेजी र राजसंस्थालाई शिरमा राखेर चुनावी घोषणापत्र ल्याएको छ । ‘दीर्घकालीन सोच, दीर्घकालीन राष्ट्रिय लक्ष्य, दीर्घकालीन मार्गचित्र’ प्रमुख नारा बनाएको राप्रपाले  हालको शासकीय स्वरूप प्रदेशको खारेजी गर्दै केन्द्र र स्थानीय तह बलियो बनाउने प्रस्ताव गरेको छ । त्यस्तै देशको अभिभावकका रूपमा राष्ट्रपतिको सट्टा राजसंस्था, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद् र हिन्दु राष्ट्र राप्रपाका प्रमुख एजेण्डा रहे

सम्बन्धित सामग्री

रास्वपाको प्रस्ताव : प्रदेश संरचना खारेज, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री

संसद्को चौथो ठूलो राजनीतिक शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेको प्रदेश संरचना खारेज मुद्दा अगाडि बढाउने प्रस्ताव तयार पारेको छ । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र प्रदेशमा प्रत्यक्ष निर्वाचित प्रदेश गभर्नर रहने शासकीय...

राप्रपाको घोषणापत्र: प्रदेश संरचना खारेज, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री

राप्रपाले सोमबार सार्वजनिक गरेको घोषणापत्रमा प्रदेश संरचना खारेजदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मको कुरा उल्लेख छ।...