सरकार र संसद सचिवालयका कर्मचारीबीच साँतबुँदे सहमति भएसँगै कर्मचारीको आन्दोलन स्थगित भएको छ । सरकारले राजपत्रांकित कर्मचारीलाई मासिक ३५०० र राजपत्राअनंकित कर्मचारीलाई मासिक ३ हजार रुपैयाँ भत्ता दिने सहमति जनाएको छ । याे आवास भत्तामा वृद्धि गरी लागू गरिनेछ । खाजा भत्ता र शैक्षिक भत्तामा पनि वृद्धि गर्ने सहमति भएकाे...