आगामी आर्थिक वर्ष ०७५/०७६ को वजेट जेठ १५ गते नै अर्थमन्त्रीले संसदमा पेश गरिसकेका छन् । यो बजेटले पूँजी बजारलाई समेटेन भन्नेहरुको बजारमा कमी रहेन । अर्थमन्त्रीले मसक्क आँट गरेको भए आजको दिनमा पूँजी बजारले ठूलै उचाइ लिइसकेको हुने थियो ।
अर्थमन्त्री डा. युवराज खतिवडा स्वयं पूँजी बजारका ज्ञाता भएर पनि …