युक्रेन युद्ध नरोकिएपछि बोलाइयो संयुक्त राष्ट्रसंघको विशेष महासभा, रुसले प्रयोग गर्न पाएन भिटो

संयुक्त राष्ट्रसंघको आकस्मिक रुपमा विशेष महासभा हुने भएको छ। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले युक्रेनमाथि रुसी आक्रमणका सम्बन्धमा छलफल गर्न आकस्मिक रुपमा महासभाको विशेष सत्र गर्ने पक्षमा मतदान गरेको हो। सोमबार विशेष महासभा हुनेछ। सभामा संयुक्त राष्ट्रसंघका १९३ सदस्य राष्ट्रले युक्रेनमाथि रुसी आक्रमणका सम्बन्धमा आफ्नो धारणा प्रस्तुत गर्न पाउने छन्। यसअघि सुरक्षा परिषद्ले रुसी आक्रमणको निन्दा […]