कुरी कुरी सरकार !

राजमार्गमा ट्रक लुटिँदा जोगाउन नसक्ने सशस्त्र प्रहरी र सुनको लौरो तस्करी हुँदा भन्सारमा तैनाथ कर्मचारी र सुरक्षाकर्मीलाई पनि जिम्मेवार बनाउनुपर्छ ।