सेयर बजारमा झिनो अंकको वृद्धि, १ अर्ब ७३ करोडको कारोबार

काठमाडौँ – साताको चौथो दिन बुधबार सेयरबजारमा झिनो अंकको सुधार आएको छ। बुधबार नेप्से परिसूचक ४.८९ अंकले बढेर २०५० को विन्दुमा कायम भएको छ। चालु आर्थिक वर्षमा सेयर बजारमा क्रमिक सुधार देखिएको छ। तर, पनि कारोबार खासै माथि उक्लिन सकेको छैन। नेप्सेमा सूचीकृत २१५ कम्पनीको ४१ लाख ३३ हजार ७०९ कित्ता सेयर किनबेच हुँदा १ […]