स्याङ्जा र बाजुरामा पुनः मतदान कि गणना गर्ने भन्ने निर्णय गर्न आयोगको बैठक जारी, आयुक्तहरूबीच फरक मत

प्रमुख आयुक्त दिनेश थपलियासहित चार आयुक्तले पुन: मतदान गर्नुपर्ने तर्क गरिरहेका छन् । आयुक्त ईश्वरीप्रसाद पौडेलको फरक मत छ । उनले मत गणना गर्नुपर्ने अडान लिएका छन् ।