पाठेघर फुटेर गर्भमा रहेको शिशुको मृत्यु भएपछि हेलिकप्टरबाट सुत्केरीको उद्धार

सङ्खुवासभाबाट आज एक महिलालाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

सम्बन्धित सामग्री

पाठेघर फुटेर शिशुको मृत्यु भएपछि सुत्केरीको उद्धार

पाठेघर फुटेर गर्भमा भएको शिशुको मृत्यु भएपछि जिल्ला अस्पताल संखुवासभाबाट आइतबार एक महिलाको सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । भोजपुरको षडानन्द नगरपालिका-५ की ३३ वर्षीया नानीमैया मगरलाई राष्ट्रपति हवाई उद्धार कार्यक्रम अर्न्तगत सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।