‘खेलकुदलाई माथि उकास्ने प्रयास गर्नेछु’ मन्त्री लिम्बु

काठमाडौं (हाम्रो खेलकुद) – नव नियुक्त युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले आफ्नाे कार्यकालमा इमानन्दार प्रयास र नेतृत्वसहित नेपाली खेलकुदलाई माथि उकास्ने प्रयास गर्ने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उनकै सम्मानमा मंगलबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले यस्तो बताएका हुन् । केही गरौँ भन्ने इच्छाकासाथ खेलकुद मन्त्रालयमा आएको छु, […] The post ‘खेलकुदलाई माथि उकास्ने प्रयास गर्नेछु’ मन्त्री लिम्बु first appeared on Hamro Khelkud.