के हो गंगालालमा पहिलो पटक गरिएको मुटुको 'डबल स्वीच शल्यक्रिया'?

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा नेपालमै पहिलो पटक डबल स्वीच शल्यक्रिया सफल भएको छ। अति जटिल तथा जोखिमयुक्त मानिने उक्त शल्यक्रिया यसअघि नेपालमा प्रयास समेत भएको थिएन।