वैदेशिक रोजगारीमा ठगिएकालाई ४८ करोड भन्दा बढी क्षतिपूर्ति

काठमाडौँ । सरकारले वैदेशिक रोजगारीका क्रममा ठगीमा परेकाहरूलाई चालु आर्थिक वर्षमा ४८ करोड रुपैयाँ भन्दा बढी क्षतिपूर्ति उपलब्ध गराएको छ । मंगलवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले आफ्नो ९० दिने कार्यकालमा भएका प्रगति विवरण सार्वजनिक गर्न आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सो कुराको जानकारी गराएका हुन् ।  उनले  वैदेशिक रोजगारीका क्रममा ठगी […]