किन असफल भइरहेका छन् साउथ फिल्मका बलिउड रिमेक ?

शाहिद कपुरको फिल्म ‘जर्सी’ कहिले आयो र कहिले गयो धेरैलाई पत्त भएन । साँचो भन्दा यसले धेरै दर्शकलाई फरक परेन किनभने उनीहरु अल्ल अर्जुन, यश र रश्मिका मन्दनाको जादूबाट मोहित भइसकेका छन् । जब वास्तविक इडली–सांबर हुँदाहुँदै कसले पिंडी छोलेसँग डोसा खान्छ ? भन्नुको अर्थ, दक्षिण भारतीय फिल्मबाट प्रतिलिपि अधिकार लिएर बलिउडमा रिमेक बनाउने दिन […]