पर्वत। जमिन भासिएपछि पर्वत अस्पतालको नयाँ भवन निर्माणको काम अलपत्र परेको छ । अस्पतालको ‘इ’ ब्लक निर्माणको क्रममा जमिन भासिएपछि सो ब्लकको निर्माण कार्य अलपत्र परेको हो । ‘इ’ ब्लकको भवनको भुईँ तलामा ‘अपरेसन थिएटर’, दोस्रो तलामा ‘मातृ स्वास्थ्य’ को ब्लक र त्यो भन्दा आवश्यकता अनुसारको ‘ब्लक’ बनाउने गरी भवनको निर्माण चलिरहेको बेलामा भवनको भुईँ […]