काठमाडौं । ‘सरोगेसी’ अर्थात कोख भाडामा लिएर बच्चा जन्माउने पद्दतिको कथावस्तुमा आधारित फिल्म ‘माइकल अधिकारी’को प्रदर्शन मिति तय भएको छ । राप्रपा नेता समेत रहेका उद्धव पौडेलले निर्माण गरेको फिल्म भदौ ३ गते देशब्यापी रिलिज हुने भएको छ । निर्माताले शुक्रबार पोस्टर सार्वजनिक गर्दै मिति तय गरेका हुन् । गोपीकृष्ण मूभिजको ब्यानरमा नीरक पौडेलले समेत […]