मिरगञ्ज पुल संचालनका लागि भारतीय गृहमन्त्रीलाई आग्रह

मोरङ ब्यापार संघका बरिष्ठ उपाध्यक्ष अनुपम राठीको नेतृत्वमा गएको टोलीले भारतीय केन्द्रिय गृहमन्त्री अमित साहलाई भेट गरि मीरगञ्ज पुल संचालन लगायतका समस्या समाधानका लागि आग्रह गरेको छ ।विहारको विभिन्न जिल्लामा आयोजना भएको जन भावना सभालाई सम्बोधन गर्न आएका साहलाई किसनगंजको माँ गुजरी मेडिकल कलेजमा भेट गर्दै अनुपम राठी सहित कार्यकारिणी सदस्यद्वय गोपाल अग्रवाल र विनित […]

सम्बन्धित सामग्री

पुल सञ्चालन र अन्य सेवासुविधा दिन भारतीय गृहमन्त्री अमित साहलाई आग्रह

सीमावर्ती भारतको जोगबनी बजार नजिक रहेको मिरगञ्ज पुल सञ्चालनमा ल्याउन भारतक केन्द्रीय गृहमन्त्री अमित साहलाई विराटनगरका उद्योगी व्यवसायीले माग राखेका छन्। मन्त्री साहलाई पुल सञ्चालनका साथै भारतमा नेपालीहरुलाई विभिन्न सेवा सुविधान दिनसमेत आग्रह गरिएको छ।...

मिरगञ्ज पुल सञ्चालन गर्न भारतीय गृहमन्त्रीलाई मोरङ व्यापार संघको आग्रह

मिरगञ्ज पुल सञ्चालनको माग गर्दै मोरङ व्यापार संघले भारतीय गृहमन्त्री अमित साहलाई ज्ञापन पत्र बुझाएको छ । व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनुपम राठीको नेतृत्वमा गएको टोलीले भारतीय गृहमन्त्री साहसँग यस्तो माग गरेको हो । बिहार आएका गृहमन्त्री साहलाई किसनगँजको माँ गुजरी मेडिकल कलेजमा भेट गर्दै अनुपम राठीसहित कार्यकारिणी सदस्यद्वय गोपाल अग्रवाल र विनीत सिंघानीयाले ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझाउँदै साहले माग सम्बोधन गर्ने आश्वासन दिएका छन् । ज्ञापन पत्रमा २०२२ जनवरी ६ देखि बन्द