आजबाट गाइजात्रा ‘साँपारु’ पर्व सुरु(फोटो फिचर)

काठमाडौं । दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै हास्यव्यङ्ग्य र ख्यालठट्टासहित आज काठमाडौँ उपत्यका र नेवार समुदायको बाक्लो बस्ती रहेका मुलुकका मुख्य सहरमा धुमधामका साथ गाइजात्रा (साँपारु) पर्व मनाईंदैछ । भक्तपुरमा आजको दिन अर्थात् गाईजात्रा पर्वलाई ‘साँपारु’ भनिन्छ ।सो शब्द गाई र आजको तिथि समेटिएर बनेको हो । साँपारु भक्तपुरमा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको […]

सम्बन्धित सामग्री

भक्तपुरमा सात दिन सम्म चल्ने गाईजात्रा आजबाट शुरु

भक्तपुर । विहान सवेरै भक्तपुरको तलेजुबाट तलेजुको गाई अर्थात ताहाचा निकालेपछि भक्तपुरमा विधिवत रुपमा गाईजात्रा अर्थात साँःपारु शुरु भएको छ । सात दिन सम्म चल्ने सापारु जहिले पनि तलेजुबाट नै निकालेर थालनी गरिदै आएको छ । दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व बिहानैदेखि […] The post भक्तपुरमा सात दिन सम्म चल्ने गाईजात्रा आजबाट शुरु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.