काठमाडौँ– कारोबारको पहिलो दिन सेयर बजारमा झिनो अंकको बढोत्तरी भएको छ । गत हप्ताको अन्तिम दिनयताबाट बढ्न थालेको नेप्से सूचक आइतबार ५ अंकले मात्रै बढेर १८८३ को विन्दुमा कायम हुन पुगेको छ । आइतबार सेयरबजारमा डेढ अर्बको कारोबार हुन पुगेको छ । नेप्सेमा सूचीकृत २७३ कम्पनीको ४८ लाख २६ हजार ३८८ कित्ता शेयर किनबेच हुँदा […]