बेरुजु बुझाउन अटेरी गर्दै हेली कम्पनी, निकुञ्जले कारबाही प्रक्रिया अघि बढाउने
सगरमाथा राष्ट्रिय निकुन्ज क्षेत्रभित्र ल्याण्डिङ गरेबापतको दुई आर्थिक वर्षदेखीको बेरुजु बुझाउन हेलीकप्टर कम्पनीले अटेरी गरेका छन् । आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को करिब सवा करोड बेरुजु देखिएको भन्दै १५...
सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र ल्यान्डिङ गरेबापतको दुई आर्थिक वर्षदेखिको बक्यौता बुझाउन हेलिकोप्टर कम्पनीले अटेरी गरेका छन् । आर्थिक वर्ष ०७६÷७७ र ०७७÷७८ को करिब सवा करोड शुल्क बुझाउन हेलिकोप्टर कम्पनीले अटेरी...