‘वन्यजन्तुमैत्री पूर्वाधारले मानव र वन्यजन्तुको क्षति कम’
‘वन्यजन्तुमैत्री पूर्वाधार’ निर्माण भएपछि मात्र मानव र वन्यजन्तुको क्षति कम हुने निष्कर्ष निकालिएको छ। निकुञ्ज तथा वन क्षेत्रका सडक लगायतका पूर्वाधारहरू वन्यजन्तुमैत्री नहुँदा पछिल्लो समयमा क्षति भइरहेको छ।