दशैं बजारलक्षित चौपायाका स्वास्थ्य परीक्षण सुरू हुँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले राजधानी बासीलाई स्वस्थ मासु खुवाउन राजधानी भित्रिने खसी बोकालगायत चौपायाको स्वास्थ्य परीक्षण गर्ने भएको छ । कामपाले घटस्थापनादेखि नवमीसम्म राजधानीको चार स्थान कलंकी, टुकुचा, बालाजु, कोटेश्वर र खाद्य संस्थानको बिक्री कक्षमा चौपायाको परीक्षण गर्न लागेको हो । स्वास्थ्य परीक्षणपछि स्वस्थ चौपायाको सिङमा हरियो र अस्वस्थ्य चौपायाको सिङमा रातो रङ लगाइने कामपाका […]

सम्बन्धित सामग्री

दशैंलक्षित खसीबोकाको स्वास्थ्य परीक्षण सुरू हुँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले दशैंमा राजधानीवासीलाई स्वस्थ मासु खुवाउने उद्देश्यले राजधानी भित्रिने खसीबोकालगायत चौपायाको स्वास्थ्य परीक्षण गर्ने भएको छ । कामपाले विगत वर्षमा घटस्थापनादेखि नवमीसम्म मात्र अनुगमन गर्ने गरेकोमा यो वर्ष घटस्थापनाको केही दिनअघिबाटै अनुमगन सुरू गर्न लागेको हो । कामपा कृृषि तथा पशुपन्छी विभागको नेतृत्वमा पशु चिकित्सक, कामपा प्रहरी र वडाको समन्वयमा खसीबोकालगायत चौपाया […]