पनौती आफैं पनि पर्यटकीय ठाउँ भईकन पनि पनौतीको वरपर पनि घुम्ने ठाउँ निकै छन्। बल्थली, पलाञ्चोक भगवती, दोलालघाट, लाँकुरी भञ्ज्याङ जस्तै नमोबुद्ध पनि एक हो। यही नमोबुद्धमा आज अर्थात् कार्तिक शुक्ल पूर्णिमा (सकिमना पुन्ही) को दिन विशेष मेला लागेको छ। त्यसो त काठमाडौं दक्षिणपूर्व अवस्थित पनौती नगरलाई विभिन्न नामले पुकारिन्छ। परापूर्व कालमा एक साधुले पनौतीको…