काठमाडौं । कोलम्बिया कोपा अमेरिका फुटबलमा तेस्रो बनेको छ । कोलम्बियाले शनिबार बिहान भएको खेलमा पेरुलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।
कोलम्बियालाई जित दिलाउन लुईस डियाजले दुई गोल गरे । त्यस्तै जुआन कुआड्राडोले एक गोल गरे ।
उता, पेरुका लागि योशिमार योटुन र जियानलुका लापादुलाले एक–एक गोल गरे । पहिलो...