काठमाडौं–नेपाल र चीन सरकारबीच विभिन्न नौ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ।
शनिबार सिंहदरबारमा चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी र नेपालका परराष्ट्रमन्त्री डा नारायण खड्काको उपस्थितिमा दुई देशका प्रतिनिधिबीच नौ वटा समझदारी पत्रमा हस्ताक्षर भएको हो । नेपाल र चीनबीच नेपाल चीन अन्तरदेशीय रेल निर्माणको सम्भा...