सुदूरपश्चिमका नौमध्ये आठ जिल्लाको समन्वय समिति प्रमुखमा कांग्रेस विजयी

धनगढी – सुदूरपश्चिम प्रदेशका ८ जिल्लामा समन्वय समितिको प्रमुखमा कांग्रेसका उम्मेद्वार निर्वाचित भएका छन्। नौ वटा जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा बाजुराबाहेक ८ जिल्लामा समन्वय समितिको निर्वाचन सम्पन्न भएको हो। नेपाली कांग्रेसले कैलाली, कञ्चनपुर, दार्चुला, बैतडी, डडेल्धुरा, डोटी,बझाङ र अछाममा समन्वय समिति प्रमुखमा जित हाँसिल गरेको छ। एमालेले भने यी कुनै पनि जिल्लामा उपप्रमुख पनि जित्न […]