उपसभामुख निर्वाचन : कांग्रेस उम्मेदवार पुष्पा भुषाल, अरु उम्मेदवार को ?

३० असार, काठमाडौं । उपसभामुख पदको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै छ । आज बिहान ११ बजेदेखि अपराह्न १ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । उम्मेदवारको नामावली प्रकाशन पनि आजै हुने र शुक्रबार दिउँसो ३ बजेपछि उपसभामुख चयनका लागि मतदान हुने संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ । उपसभामुखका लागि सत्ता गठबन्धनको […]