२० चैत, काठमाडौं । मोबाइल बैंकिङ, वालेट तथा कनेक्ट आईपीएसबाट ५ सय रुपैयाँसम्मको रकम ट्रान्सफरमा शुल्क नलाग्ने भएको छ।
नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले शुल्क परिमार्जन गर्दै यस किसिमको व्यवस्था लागु गरेको बुधबार सूचना प्रकाशन गर्दै …
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले मंगलबार अमेरिकी स्वास्थ्य एजेन्सीहरूमा कार्यरत दश हजारभन्दा बढी कर्मचारीलाई हटाउन सुरु गरेको छ। विभिन्न स्रोतहरूका अनुसार केही कर्मचारीहरूलाई बर्खास्तको सूचना प्राप्त गरेको केही घण्टामै सुरक्षा गार्डहरूले कार्यालय प्रवेश गर्न रोक लगाएका छन्।