प्रहरी कारबाहीबाट असन्तुष्ट छिन् रूबी खान

'यति धेरै संघर्ष गर्दा र आवाज उठाउँदा त नकुन्नी र निर्मलाले न्याय पाउँदैनन्, मुख्य अभियुक्तलाई नै सरकारले राजनीतिक संरक्षण दिएर राख्छ भने सामान्य अवस्थामा न्यायको आश कसरी गर्न सकिएला? दण्डहिनताको यो अवस्था बदल्न पनि उनलाई कारबाही हुनैपर्छ भन्ने हाम्रो माग हो।'